राजनीति

‘उत्तेजनाले समस्या सुल्झँदैन’

काठमाडौँः एमाले अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआई संयमित ढङ्गले विधिअनुरूप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि बोल्दै उनले काँग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक...

पुरा पढ्नुहोस
दैलेख समृद्धिका दुई पाइला

दैलेख : दैलेखमा अथाह सम्भावना हुँदा हुँदै पनि राज्य सत्ताको आँखा नपुगेका कारण पछाडि पर्दै आएको विषय लुकाउनुपर्ने विषय छैन । ऐतिहासिक, धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको दैलेख अहिले समृद्धिको पाइला उचालेको अवस्थामा छ...

पुरा पढ्नुहोस
युवतीको मृत्यु भएपछि पीडित परिवार आक्रोशित

दैलेखः सुर्खेतको प्रदेश अस्पताल काला गाउँमा पाठेघर सफा गर्ने भन्दै उपचारमा गएकी युवतीको मृत्यु भएको छ । दैलेखको आठवीस नगरपालिका पिपलकोटकी २१ बर्से युवती रिजुका बलामीको मृत्यु भएको घोषणा गर्दै अस्पतालले शव बुझ्न परिवारलाई...

पुरा पढ्नुहोस
प्रश्न नउठ्ने गरी काम गर्छु : मुख्यमन्त्री कँडेल

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रश्न नउठ्ने गरी सरकारको काम कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले सबैको शुभकामनालाई मध्यनजर गर्दै प्रश्न नउठ्ने गरी काम...

पुरा पढ्नुहोस
‘बेथिति विरुद्ध एक बनौँ’

दैलेखः नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवीन रिजालले बेथिति विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ दैलेख शाखाको साधारणसभा उद्घाटन कार्यक्रममा बाल्दै उनले बेथिति विरुद्ध सबै एक हुनुपर्ने बताएका हुन् । उनले...

पुरा पढ्नुहोस
बदला लिन होइन, बदलिन सिकौं

विश्वजगत्मा कुनै पनि समाज सामाजिक समस्यारहित हुँदैन । समाजको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, धार्मिक, सांस्कृतिकलगायतका समस्याहरूको चरित्र भने फरकफरक हुने गर्छन् । हाम्रो मुलुकको सन्दर्भमा आर्थिक अवस्थाबाट सिर्जित घटनाहरू व्याप्त छन् । लेनदेनकै कारण...

पुरा पढ्नुहोस
कँडेलको काँधमा कर्णालीको ‘बागडोर’

सुर्खेत : प्रदेश स्थापनायताका ६ वर्ष निरन्तर मुख्यमन्त्रीको लाइनमा रहेका नेता हुन्, एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल । पार्टी राजनीति र संसदीय अभ्यासमा छुट्टै पहिचान राख्ने नेताका रूपमा पनि उनी चिनिन्छन् । प्रस्ट...

पुरा पढ्नुहोस
भगवतीमाईमा रेडक्रसको उपशाखा भवन

दैलेख : नेपाल रेडक्रस सोसाइटीको भगवतीमाई उपशाखाको तीन कोठे भवन निर्माण सँगै उद्घाटन गरिएको छ । २५ लाख ४७ हजारको लागतमा सम्पन्न भवनको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन नेपालले औपचारिक रुपमा उद्घाटन गरेका...

पुरा पढ्नुहोस
मर्यादित पत्रकारिताको खाँचो

पत्रकार समाचार वा समाचारजन्य सामग्रीको सङ्कलन, लेखन र सम्पादनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । उसले आमसञ्चारका माध्यममार्फत सूचना, समाचार वा समाचारजन्य विषयलाई शब्द, आवाज र तस्बिरका रूपमा आमजनतामा पु¥याइरहेको हुन्छ । यस आधारमा समसामयिक घटनाक्रमको...

पुरा पढ्नुहोस
पीडित परिवारलाई रोजगारी

दैलेखः ललितपुरस्थित बालकुमारी घटनामा मृत्यु भएका दैलेखका सुजन रावतका परिवारले राख्दै आएको रोजगारीको माग स्थानीय सरकारले सम्बोधन गरेको छ । घटना पश्चात् सङ्घीय सरकार र पीडित परिवारबिच भएको सहमति कार्यान्वयन नभएको बताउँदै आएको पीडित परिवारको...

पुरा पढ्नुहोस